मौरिसस र नेपालको खेल हेर्न हजार र पाँच सयको टिकट तोकियो
मेरोन्यूज
२०७८ माघ ११ गते १७:३२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । कोरोना संक्रमणको जोखिम रहेको भन्दै अन्य खेलहरु दर्शकरहित भइरहँदा एन्फाले टिकटको ब्यापार गर्न खोजेको छ ।
नेपालमा कोरोना संक्रमण तीब्र भइरहँदा सबैभन्दा बढी काठमाडौंमा नै देखिएको छ ।
१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलमा भीआईपीतर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ ।
दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।
सरकारले २५ जना भन्दा बढी जमघट हुन नपाउने निर्णयको बेवास्ता गर्दै एन्फाले टिकट बिक्री थालेको छ । कोरानाकै कारण सिनेमा हल, जिमहाउसहरु पनि सरकारले बन्द गराएको छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया