आरुबारीमा महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका ६ तिनचुलीस्थित आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
महालक्ष्मी विकास बैंककोे तिनचुली शाखाले स्पोर्ट स्पेशल क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, महालक्षी बैंकका तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया