राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय
मेरोन्यूज
२०७८ माघ ११ गते २१:०७

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि बुधबार हुन लागेको निर्वाचन विवेकशील साझा पार्टीले बहिष्कार गर्ने भएको छ ।
बाग्मति प्रदेशमा मात्रै प्रतिनिधित्व रहेको विवेकशील साझा पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
विवेकशील साझा पार्टी, बागमती प्रदेशसभा संसदीय दलको बैठकले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको जनाएको छ ।
निर्वाचनको अघिल्लो दिन विवेकशील साझाले सर्वोच्चको आदेश अनुसार नो भोटको व्यवस्था गरिनुपर्ने माग पनि अघि सारेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया