लोक सेवा आयोगद्धारा सहसचिवको लिखित परीक्षाफल प्रकाशित,को को परे (सुचीसहित)
मेरोन्यूज
२०७८ माघ १२ गते १२:१७

काठमाडौं । लोक सेवा आयोगले प्रसासन समुहको सहसचिवको लिखित परीक्षाफल नतिजा प्रकाशित गरेको छ । आयोगले गत मंसिर २८ र २९ र पुर्ष २ गते सहसचिवको परीक्षा सञ्चालन गरेको थियो ।
आयोगले १० जनाको लागि विज्ञापन प्रकाशन गरेकामा २४८ जना सहभागी भएका थिए । जसमा १४ जना लिखित उतिर्ण गरेर अन्तरवार्तामा छनोट भएका छन् ।
हेर्नुहोस् सुची
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया