राष्ट्रिसभा निर्वाचनः प्रदेश–१ मा तीन जनप्रतिनिधि अनुपस्थित
मेरोन्यूज
२०७८ माघ १२ गते १५:४३

विराटनगर । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मतदानमा प्रदेश १ बाट तीन जना जनप्रतिनिधि अनुपस्थित भएका छन् ।
प्रदेश १ मा ९२ जना प्रदेश सांसद र २७२ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये तीन जना जनप्रतिनिधि अनुपस्थित भएका हुन् ।
विराटनगरकी उपमेयर इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन मतदानमा अनुपस्थित रहेका थिए ।
बुधबार भएको निर्वाचनमा प्रदेश १ बाट २७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् ।
अपरान्ह ३ बजे सकिएको मतदानको केहीबेरमै गणना शुरु गरिने बताइएको छ ।
प्रदेश १ मा तीन पदका लागि आठ जना प्रतिष्पर्धामा छन् ।
सम्बन्धित
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया