माओवादीकी उर्मिला अर्याल राष्ट्रियसभा सदस्य निर्वाचित
मेरोन्यूज
२०७८ माघ १२ गते १८:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की उम्मेदवार उर्मिला अर्याल राष्ट्रियसभा सदस्य निर्वाचत भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार अर्याल ६ हजार १५६ मतभार ल्याई विजयी भएकी हुन् ।
मधेस प्रदेशमा स्थानीय तहका २ सय ६८ जना मतदाता मध्ये २ सय ६४ र १ सय २ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । मतदानमा ६ जना अनुपस्थित रहेका थिए ।
सम्बन्धित
















आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया