माइन्युट च्यातेपछि बाजुरामा एक वडा अध्यक्ष पक्राउ
मेरोन्यूज
२०७८ माघ १३ गते १०:००

बाजुरा । बाजुरको एक नगरपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । नगर सभाको माइन्युट च्यातेको आरोपमा प्रहरीले बाजुरा, त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष प्रेमबहादुर थापालाई पक्राउ गरेको हो ।
माइन्युट च्यातेको भन्दै वडाध्यक्षविरूद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि शाहले उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले वडाध्यक्ष थापालाई हिजो बुधबार पक्राउ गरेको हो ।
वडा नम्बर ९ का अर्का वडाध्यक्ष वीरबहादुर विष्टमाथि पनि माइन्युट च्यातेको आरोपमा उजुरी परेको छ। तर उनी भने फरार छन् । उनीहरूले माघ १० मा नगरसभाको माइन्युट च्यातेको आरोप छ।
सम्बन्धित
















अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया