कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दै
मेरोन्यूज
२०७८ माघ १३ गते १४:१८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
उक्त बैठक कोरोना संक्रमणको जोखिम कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने भन्ने महामन्त्री गगन थापाले जानकारी दिए । उनले भने,‘शुक्रबार ११ बजे बैठक बस्दैछ । ’
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । भने कांग्रेसको विधान अनुसार १६८ जना केन्द्रीय सदस्य हुने व्यवस्था छ भने अहिले १४८ जना रहेका छन् ।
आज सभापति देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गदैछन् । भने शेखर समुहले बैशाखमै स्थानिय तहको निवार्चन गर्नुपर्ने सार्न नपाइने भन्दै आएका छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया