जेठ ४ मै स्थानीय तहको निर्वाचन गर्ने तयारी
मेरोन्यूज
२०७८ माघ १८ गते १६:०९

काठमाडौं । सरकारले आगामी जेठ ४ गते नै स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरुको अवधि जेठ ५ गते समाप्त हुने भएकाले जेठ ४ गते स्थानीय निर्वाचन गर्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् ।
स्थानीय तहको चुनाव जेठ ४ गते एकै चरणमा गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सम्बन्धित
















अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया