शुक्रबार, माघ २, २०८२

आयोगलाई १२० दिन काफी, जेठ ४ मै निर्वाचन गर्न तयार (पूर्णपाठसहित)

चार वर्षमा २० लाख मतदाता थपिए

मेरोन्यूज २०७८ माघ १८ गते १६:५९

काठमाडौं । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचन सम्पन्न गर्न १ सय २० दिन काफी हुने भएको छ ।

निर्वाचन सम्पन्न गर्नेबारेमा मंगलबार आयोगले सरकारलाई बुझाएको ६ पृष्ठ लामो सुझाव पेश गर्दै निर्वाचनको तयारी जारी राखिएकै कारण १२० दिन भए पुग्ने बताएको छ ।

स्थानीय तहको निर्वाचनका लागि आयोगको परामर्श शिर्षकको ६ पेज लामो प्रतिवेदनमा आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धि संवैधानिक तथा कानूनी ब्यवस्था, स्थानीय तहको निर्वाचन सम्बन्धमा, निर्वाचन खर्च, कोभिड संक्रमणकाबीच अपनाउने स्वास्थ्य मापदण्डसहित आयोगको सिफारिस तथा परामर्श उल्लेख गरिएको छ ।

आयोगको परामर्श

प्रतिक्रिया