एमसीए नेपालको प्रष्टोक्तिः ‘लुकाइएको’ दस्तावेज छैन

काठमाडौं । एमसीसी नेपाल कम्प्याक्ट सम्बन्धि गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको भन्ने समाचार प्रमाशित भएपछि एमसीए नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी नेपाल सम्झौता सम्बन्धि कुनै पनि दस्तावेज गोप्य नभएको जनाएको छ ।
‘एमसीए नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकाले यस सम्बन्धि कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिवद्धता विपरित हुन्छ ।’– विज्ञप्तिमा भनिएको छ ।
साथै गोप्य भनिएका कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि एमसीए नेपालले जनाएको छ ।
एमसीए नेपालले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरु आफ्ना वेवसाइट तथा अन्य माध्यामबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको पनि दावी गरेको छ ।















सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया