स्कुटर र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
मेरोन्यूज
२०७८ माघ १८ गते २०:५९

नवलपरासी । नवलपरासी (पश्चिम)मा सुकुटी र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
जिल्लाको सुस्ता गाउँपालिका–२ , हरकपुरस्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१८प ८६०५ नम्बरको स्कुटर र विपरीत दिशा तर्फबाट आउँदै गरेको युपी५६एएन ७२३५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा उक्त मोटरसाइकल चालक भारतको महाराजगञ्ज आनन्दनगर फरेन्दा बजारका अन्दाजी १९ वर्षीय अरविन्द चमार रहेका छन् । उनको शहीद स्मृति सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया