मलद्वारमा लुकाएर ल्याएकाे एक किलो सुन भेटियाे
मेरोन्यूज
२०७८ माघ २० गते १६:०३

काठमाडौं । दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएको भेटिएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा सुनसहित पक्राउ परेका हुन् ।
बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए । उनको शरिरबाट बेलनाकार बनाएको अर्धठोस सुन त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ । दुवईबाट सुन लिएर आएका अन्य दुई जनालाई पनि विमानस्थल प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
प्रतिक्रिया