सुदूरका पहाडी जिल्लामा हिमपात
मेरोन्यूज
२०७८ माघ २० गते १७:४८
कैलाली । सुदूरपश्चिमको पहाडी जिल्लामा बाक्लो हिमपात सुरु भएको छ । मौसममा आएको परिवर्तनसँगै बिहीबार अपरान्हदेखि उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।
डडेल्धुरा, बैतडी, बझाङ र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, बझाङको देउलेक क्षेत्रमा भारी हिमपात भएको हो ।
यो वर्ष लगातारको वर्षा र हिमपातले माघ सकिनै लाग्दासमेत चिसो कम हुन सकेको छैन । वर्षा र हिमपातले चिसो बढ्दा बाहिर निस्कनसमेत समस्या भइरहेको बझाङका स्थानीय दिपक रावलले बताए ।
सम्बन्धित

















कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
बागलुङमा ११ सडक धमाधम स्तरोन्नति हुँदै
Woman murdered by husband
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतीमा हुँदैछ काराेबार ?
पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया