प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा परियार नियुक्त
मेरोन्यूज
२०७८ माघ २१ गते १४:०८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले उनलाई गत माघ १ मै प्रेस प्रमुखमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाको सचिवालयमा रहेर उनले लामो समयदेखि प्रेस हेर्दै आएका छन् । उनी यसअघि देउवा प्रधानमन्त्री हुँदा प्रेस संयोजक थिए ।
देउवाले सचिवालयमा अहिलेसम्म सात जनालाई नियुक्त गरेका छन् ।
सम्बन्धित
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया