हावाहुरीले घरटहरा उडाएपछि प्रहरीले बाड्यो राहत सामग्री
मेरोन्यूज
२०७८ माघ २१ गते २१:०३

काठमाडौं । पर्साको पकाहा मैनापुर ४ को मुसहर टोलमा हावाहुरीले घर टहरा उडाएर क्षति पुगेपछि जिप्रका पर्साले त्रिपाल लगायतकार राहात सामाग्री वितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट पठाएका राहत सामग्री पर्साको प्रहरी चौकी खेसाहाले वितरण गरेको हो ।
हावाहुरीले घर उडाएर क्षति पुगेका बिपन्न नौ घर माझी परिवारलाई त्रिपाल, कपडा लगायतका राहत सामग्री प्रदान गरेको प्रहरी चौकी खेसाहाले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय पोखरीयाले पनि उनीहरुलाई विस्कुट लगायतका खाद्य सामग्री सहयोग गरेको छ ।
शुक्रबार आएको हावाहुरीले मधेसका जिल्लाहरुमा घर टहराहरु उडाउनुका साथै तीन जनाको मृत्यु समेत भएको छ ।
सम्बन्धित
















पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया