अमेरिकामा कोभिडबाट ९ लाख बढीको मृत्यु
मेरोन्यूज
२०७८ माघ २२ गते १२:४६

काठमाडौँ । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा संकलित तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ ।
शुक्रबार दिउँसोको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९ लाख ३३४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ । जनवरी २०२० देखि देशभरिमा ७ करोड ६० लाखभन्दा बढी संक्रमणका घटना पुष्टि भएका छन् ।
सम्बन्धित
















सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ: मुख्यमन्त्री शाह
रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
बागमतीका मुख्यमन्त्री बानियाँको घरमा छापा
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया