आजको मौसम कस्तो ? सुरक्षित हुन आग्रह
मेरोन्यूज
२०७८ माघ २३ गते ६:५६

काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई केही स्थानमा हुसु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । यस्तै, राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।
महाशाखाले चिसोबाट बच्न सबैमा आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया