चीनले आफ्नो संस्कृति चोरेको दक्षिण कोरियाको आरोप
मेरोन्यूज
२०७८ माघ २३ गते ७:०८

काठमाडौँ । दक्षिण कोरियाली नेताले आफ्नो संस्कृति चोरेको भन्दै चीनमाथि आरोप लगाएका छन् । बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारलले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो ।
उद्घाटन समारोहको प्रस्तुतिमा एक चिनियाँ महिलाले लगाएको सेतो र प्याजी रंगको पोसाक (ह्यानबक) आफ्नो देशको परम्परागत संस्कृति भएको कोरियालीले दाबी गरेका छन् । पोसाक नक्कलप्रति दक्षिण कोरियाली नेताहरुले निन्दा गरेका छन् ।
दक्षिण कोरियाले चीनमाथि आफ्नो संस्कृति चोरेको आरोप लगाएको यो पहिलो घटना हो । यसअघि कोरियाले आफ्नो परम्परागत खाने कुरा किम्ची चोरेको चीनले आरोप लगाएको थियो ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया