आज विदेशी मुद्राको भाउ कति पुग्यो ?
मेरोन्यूज
२०७८ माघ २३ गते ८:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी विनिमय दर कायम गरेको छ । बैंकले आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा, पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।
जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४३ पैसा पुगेको छ । उदी अरबियन रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित











कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
प्रधानमन्त्री कार्कीले भनिन् – दोहोरो दबावमा छु, देश बंगलादेश जस्तो नहोस्
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया