आज प्रदेश १ मा मन्त्री परिषद् विस्तार हुँदै
मेरोन्यूज
२०७८ माघ २३ गते ९:५९
काठमाडौँ । प्रदेश १ सरकारले आज मन्त्री परिषद् विस्तार गर्ने भएको छ । गुपचुप मन्त्रालय फुटाउने निर्णय गरेको प्रदेश १ सरकारले नयाँ मन्त्रीहरु थप्ने भएको हो ।
आज थपिने नयाँ मन्त्रीमा नेपाली कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओम सरावगी, शेखर चन्द्र थापा छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट रामकुमार राई, पूर्ण सिंह दर्लामीको नाम छ ।
यसैगरी, नेकपा एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, खिनु लङ्वा र राजन राईलगायतलाई मन्त्री बनाउने तयारी भएको हो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया