चर्चित गायिका लता मंगेशकरको निधन
मेरोन्यूज
२०७८ माघ २३ गते १०:१९

काठमाडौँ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उनको निधन भएको हो ।
मंगेशकरलाई जनवरी ८ मा कोरोना र निमोनियाका कारण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा आज उनको निधन भएको हो ।
उनको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत नेताहरूले शोक व्यक्त गरेका छन् ।
सन् १९२८ सेप्टेम्बर २८ मा जन्मिएकी उनले नेपाली गीतहरु समेत गाएकी छन् ।
सम्बन्धित










पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया