सिटिजन्स बैंकको कल सेन्टर स्थापना

काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
अब सिटिजन्स बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा टेलिफोनबाटै राख्न सक्ने जनाइएको छ ।
ग्राहकहरूले टेलिफोनका साथै इमेलबाट पनि कल सेन्टरको सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले नगद रहित बंैकिङ्ग, व्यक्ति उपस्थित बिनाको बैकिङ्ग, प्रणालीको स्वसञ्चालनतर्फ आफूलाई अग्रगामी बनाउदै लगेको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।
कल सेन्टर सेवा हाल आठ घण्टाको लागि आरम्भ गरिएको र क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारसकुमार काफ्लेले बताए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया