बिहीबार, पुष १०, २०८२

सय रुपैयाँले बढ्यो सुनको मूल्य

मेरोन्यूज २०७८ माघ २४ गते ११:३४

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सय रुपैयाँले बढेर ९२ हजार ६०० पुगेको छ । यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० कायम भएको छ ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया