काेराेनाबाट थप १३ जनाको मृत्यु, ६ हजार १४६ जना संक्रमणमुक्त
मेरोन्यूज
२०७८ माघ २४ गते १७:२५

काठमाडौँ । नेपालमा थप १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ७४ जनामा पीसीआर परीक्षण गर्दा १ हजार २२ जनामा र ३ हजार ४ सय ९१ जनामा एन्टीजेन परिक्षण गर्दा ५ सय ४८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ११ हजार ८२७ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १४६ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख १५ हजार ४८९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया