थप ११ जनाको मृत्यु, १९५७ संक्रमित थपिए
मेरोन्यूज
२०७८ माघ २५ गते १६:४०

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ९ सय ५७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार, ८ हजार ५८७ जनामा पीसीआर परिक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनामा एन्टीजेन विधिबाट परीक्षण गर्दा ७७३ जनामा संक्रमण देखिएको हो ।
यसैबीच, पछिल्लो २४ घण्टामा ५ हजार १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म ९ लाख २० हजार ५९२ जना संक्रमणमुक्त भएको अध्यावधिक विवरणमा उल्ल्ेख छ ।
हालसम्म कोरोना संक्रमणवाट ११ हजार ८३८ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया