मंगलबार, पुष १५, २०८२

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

मेरोन्यूज २०७८ माघ २६ गते १०:३२

काठमाडौँ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो ।

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए ।

कांग्रेसको पदाधिकारी बैठक कार्य सम्पादन समिति बैठक अगाडि बसेको हो ।

प्रतिक्रिया