‘न बिर्से तिमीलाई…’ कि गायिका अञ्जुले भनिन् : उही एरेञ्जमेन्टमा नयाँ भर्सन हुनु अन्यायपूर्ण

काठमाडौँ । गायिका अञ्जु पन्तले ‘न बिर्से तिमीलाई, न पाए तिमीलाई’को नयाँ भर्सनबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले नयाँ भर्सनकी गायिका रचना रिमाल आफ्नो छोरी समान भएको बताउँदै पुरानो गायक गायिकाको नाम नराख्नु अन्यायपूर्ण भएको बताएकी छन् ।
‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ, मेरी छोरी समान कि रचना नानुलगायत सबै नवआगन्तुक कलाकारप्रति सधैँ स्वागत, आशिर्वाद र धेरै माया छ, र रहिरहने छ’, गायिका पन्तले भनिन्, ‘उही संगीत उही एरेञ्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक गायिकाको नामसमेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाहिँ दुःखद र अन्यायपूर्ण कुरा हो ।’
उनले कला क्षेत्रमा हुने यस्तो प्रवृत्तिले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार भुल्न लागिरहेका छैनौँ भन्ने चिन्ता लागेको बताएकी छन् । विदेशमा भएकाले तुरुन्तै प्रतिक्रिया जनाउन नसकेको बताएकी उनले गजलका सर्जक विपिन किरणले नयाँ एरेञ्जमा आफ्नो आवाजमा पुनः रि–रेकर्ड गर्ने उल्लेख गरेकी छन् ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया