पछिल्लो ६ महिनामा लागु औषधसहित २२ सय जना पक्राउ
मेरोन्यूज
२०७८ माघ २६ गते १२:१५
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८–७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागु औषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ । विं.सं. २०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उनी पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।
गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् । पक्राउ पर्नेबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागु औषध बरामद गरिएको गृहले जनाएको छ ।
सम्बन्धित
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया