सन्दिप लामिछानेको कप्तानीमा पहिलो खेल खेल्दै नेपाल टोली
मेरोन्यूज
२०७८ माघ २८ गते ७:२५

काठमाडौँ । आइसीसी टी २० विश्वकप दोस्रोपटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिताअघि आजबाट सुरु हुने चार देशीय शृंखला खेल्दै छ ।
शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेबाट सुरु हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । नेपालसहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।
ओमानमा पहिलोपटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादव, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलोपटक खेल्ने छन् । यस शृंखलापछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।
सम्बन्धित

















झापाका किसानले चैते धानको उचित मूल्य पाएनन्
वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया