नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण
मेरोन्यूज
२०७८ माघ २८ गते १८:१४

काठमाडौं । नेपाली सेनाले पाल्पा दरवार सैनिक संग्रहालय विधिवतरुपमा हस्तान्तरण गरेको छ । बिहीबार पाल्पा दरवार संग्रहालयका प्रमुखलाई विधिवतरुपमा हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रवार एक विज्ञप्ति जारी गरी बताएको हो ।
पाल्पाको तानसेन नगरपालिका–४ मा बिभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभुषण तथा बिभुषण र महत्वपूर्ण दस्ताबेजहरु समाबिष्ट गरी सेनाले उक्त संग्रहालय निर्माण गरेको थियो ।
हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, ईतिहासबिद्, समाजसेवी, प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।
उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।
सम्बन्धित
















नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया