सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो मूल्य ?
मेरोन्यूज
२०७८ फागुन १ गते ११:५१

काठमाडौँ । साताको पहिलो दिन आज सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै तोलामा १३ सय रुपैयाँ पुगेको छ ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया