बिहीबार, पुष १७, २०८२

प्रधानन्यायाधीशविरुद्ध २१ बुँदे आरोपसहित महाअभियोग (पत्रसहित)

मेरोन्यूज २०७८ फागुन १ गते १२:५८

काठमाडौं । सत्तागठबन्धन दलले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २१ बुँदे अभियोग लगाउँदै महाअभियोग दर्ता गराएके छ । सत्ता गठबन्धन दलले महाअभियोग दर्ता गराएसागै उनी स्वत पदमुक्त भएका छन् । वरिष्ठ न्यायाधीस दिपक कार्की कार्यावाहक प्रधानन्यायधीस यो घटनावाट बननेछन् ।

राणाविरुद्धको अभियोगपत्रमा कांग्रेस सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ र नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले प्रस्ताव गरेका छन् भने उक्त प्रस्तावमा ९८ सांसदको हस्ताक्षर छ ।

के छ त राणा विरुद्दको अभियोग पत्रमा ?

प्रतिक्रिया