‘लप्पन छप्पन २’ फागुनमा २० मा रिलिज हुने
मेरोन्यूज
२०७८ फागुन २ गते १८:५६

काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ ।
चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन् ।
यसअघि यो चलचित्र फागुन १३ मा रिलिज हुने तय भएको थियो । तर, सो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि निर्माण टिमले नयाँ रिलिज मिति घोषणा गरेको हो ।
नेपाल र विदेशमा छायांकन भएको चलचत्रिमा अनुप विक्रम शाही, सौगता मल्ल, शिव श्रेष्ठ, अर्पण थापालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
एक्सन जनरामा निर्माण भएको चलचित्रको युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।
सम्बन्धित
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया