एमालेको विरोधकै बीच थारु आयोगको वार्षिक प्रतिवेदन पेस
मेरोन्यूज
२०७८ फागुन ४ गते १३:४३

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदको विरोधका बीच आयोगको वार्षिक प्रतिवेदन बैठकमा पेस गरिएको हो ।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन–२0७७/0८८ बैठकमा पेस गरेका हुन् ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया