नयाँ वर्षमै हुने भो नयाँ शैक्षिक सत्र आरम्भ
मेरोन्यूज
२०७८ फागुन ४ गते १८:१७

काठमाडौं । आगामी बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण विभिन्न समयमा विद्यालय बन्द हुँदा यो शैक्षिक सत्रको नतिजा चैतमा हुन नसक्ने वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न लागिएको हो ।
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि २०७९ सालको वैशाख महिना भर भर्ना अभियान र जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयको बुधबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
सरकारको यो निर्णयसँगै अब विद्यालयहरूले चैतसम्म विद्यार्थीको सबै कोर्ष पूरा गरी परीक्षा लिनुपर्नेछ ।
सम्बन्धित
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया