नेपालले भने– ‘अहिले एमसीसीको बारेमा धेरै बोलेर बिग्रिएको छ, बोल्दिनँ’
मेरोन्यूज
२०७८ फागुन ५ गते १६:२९

काठमाडौं । सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ।
तर त्यसभन्दा अघि नै सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबीच छलफल भएको थियो ।
छलफल केही बेरअघि सकिएको छ । उक्त छलफलबाट बाहिने क्रमममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने, ‘एमसीसीबारे आज ५ बजे छलफल हुन्छ। धेरै बोलेर पनि बिग्रिरहेको छ।’
सम्बन्धित















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया