सभामुखले बोलाए कार्यब्यवस्था परामर्श समिति बैठक
मेरोन्यूज
२०७८ फागुन ५ गते २०:४७

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । भोलि दिउँसो १ बजेको संसद बैठक अगाडी विहान साँढे ११ बजे सभामखु सापकोटाले कार्यब्यवस्थाको बैठक बोलाएको सभामुखका प्रेश विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
विवादमा रहेको एमसीसी सम्झौता सदनमा टेबल गर्न प्रधानमन्त्रीले निरन्तर पहल गरिरहेका बेला सत्ता गठबन्धन दलभित्रै सहमति जुटन सकिरहेको छैन । संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७र७८ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।
सम्बन्धित
















सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई अटो सहयोग
बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया