नेपालले फिलिपिन्सलाई दियो २१९ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०७८ फागुन ७ गते १३:२५

काठमाडौँ । ओमानमा जारी टी २० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई २१८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले तीन विकेट गुमाउँदै २१७ रन बनाएको हो ।
खेलमा कुशल भुर्तेलले ६१ बलमा १०४ रन बनाए । उनले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाए ।
यस्तै, सुरुवाती ब्याटिङमा गएका नेपालका आशिफ शेख गोल्डेन डक आउट हुँदै बाहिरिए । उनीपछि गएका कुशल मल्ल दुई चौकासहित १२ रन बनाउँदै पभेलियन फर्किए । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
सम्बन्धित















एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने
प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा
रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया