न्याय सेवा आयोगको बैठक बस्दै, यी विषयमा छलफल हुँदै
मेरोन्यूज
२०७८ फागुन ८ गते ८:१९

काठमाडौँ । आज कायम मुकायम प्रधानमन्यायाधीश दीपकुमार कार्कीले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा आएसँगै गत असोजदेखि आयोगको बैठक बस्न सकेको थिएन ।
पछिल्लो समय जबराविरुद्ध महाअभियोग दायर भएसँगै कार्की कामु प्रधानन्यायाधीश बनेको थिए । आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशको नाम सिफारिस, कर्मचारीको सरुवा, बढुवा जस्ता विषयमा छलफल हुने भएको छ ।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीशसहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुने छन् ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया