शुक्रबार, वैशाख २५, २०८३

बानेश्वरमा एमसीसी स्वाह…(फोटोफिचर)

मेरोन्यूज २०७८ फागुन ८ गते १२:५५


काठमाडौं । संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा सत्तासिन दलकै भातृ संगठन लगायतका अन्य विभिन्न राजनीतिक दलहरुको विरोध जारी छ । यही क्रममा सत्तासिन दल नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठनका नेताहरुले भने काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा हवन गरेका छन् ।

Advertisement
NiccNicc

एमसीसी स्वाहा भन्दै उनीहरुले अवन गरेका हुन ।

प्रतिक्रिया