आइतबार, चैत ८, २०८२

एमसीसीका कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : रामकुमारी झाँक्री

मेरोन्यूज २०७८ फागुन ८ गते १४:४२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गरेकी हुन् । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो ।

तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भनिन्, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’

प्रतिक्रिया