नाटो प्रमुखद्वारा रुसले युक्रेनमा ‘फुल स्केल हमला’ गर्ने योजना बनाएकको घोषणा

नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतवार रुसलाई “झूटा बहानामा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गर्ने योजना बनाएको”आरोप लगाएका छन् ।”रूसले भनेझैं कुनै पनि सेना फिर्ता गरिएको छैन, तर नयाँ सेना थपिँदैछ” स्टोल्टेनबर्गले जर्मन सार्वजनिक प्रसारक एआरडीलाई सो कुरा बताएको स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। एजेन्सीका अनुसार नाटो प्रमुखले गठबन्धनको स्थापना सन्धिलाई उद्धृत गर्दै पूर्वतर्फ विस्तार नगर्ने आफ्नो वाचा तोडेको नाटोको आरोपलाई पनि अस्वीकार गरेका छन्।
यस महिनाको ८ तारिखमा युरोपेली संघमा चिनियाँ मिसनले नाटोको थप विस्तारको विरोध गरेको थियो।
“शीतयुद्ध समाप्त भएको तीस वर्ष पछि नाटोले आफ्नो भौगोलिक दायरा र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा संलग्न छ। यो विश्वव्यापी सुरक्षा र स्थिरताको लागि अनुकूल छैन।” चीनको टिप्पणी थियो।
















अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया