इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँगको वार्ताका लागि पाकिस्तानकाको इस्लामावाद आइपुगेका छन्।
आज इस्लामावादमा अमेरिका र इरानका उच्च अधिकारीहरूबीच औपचारिक वार्ता सुरु हुँदैछ। यस वार्ताको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ज्यारेड कुश्नर सहभागी छन्।
इरानी टोलीको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराक्ची र संसदका सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्।
इस्लामावाद आइपुग्नु अघि उपराष्ट्रपति भान्सले इरानलाई चेतावनी दिँदै भनेका छन्, -‘यदि इरान इमानदारीका साथ वार्ता गर्न तयार छ भने हामी हात मिलाउन तयार छौँ, तर यदि उनीहरूले हामीलाई झुक्याउन खोज्छन् भने हाम्रो टोलीले त्यसलाई सहने छैन।’
हर्मुजको जलडमरूको आवागमन , लेबनानमा युद्धविराम, आणविक मुद्दालगायतका जटील विषयमा दुई देशका आ-आफ्ना कडा अडान रहेका छन् । जसले वार्ता निकै जटील रहेको देखाउँछ ।



















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया