पोखरामा असिना- पानी
मेरोन्यूज
२०७८ फागुन ८ गते १६:३३

काठमाडौं । पोखरामा आईतबार भारी वर्ष सँगै मध्यान्ह असिना परेको छ । असिना- पानीले हिउँदे बाली नोक्सान पुर्याएको छ ।
भने बाटो
पोखराको मासवार, बैदामलगायतका क्षेत्रमा मध्यान्ह असिना पानी परेको हो ।
असिना- पानीले हिउँदे बाली नोक्सान पुर्याएको छ ।
पोखरा महानगरपालिकामा पटकपटक परेको असिना पानीले किसानले लगाएको तरकारीबालीमा नोक्सान पुगेको छ ।



सम्बन्धित
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया