चारा घोटाला काण्डमा लालु यादवलाई पुनः ५ वर्ष जेल सजाय
मेरोन्यूज
२०७८ फागुन ९ गते १४:५७

काठमाडौँ । विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला काण्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार उनलाई ६० लाख भारु जरिवानसमेत तोकेको छ ।
लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो काण्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाई दिएको दिएको थियो ।
त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला काण्डमा उनी दोषी ठहर भएका थिए ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया