बुस्टरमा कुन खोप लगाउँने भनेर अन्योलमा हुनुहुन्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले कोरोना भाइरस विरुद्धको बुस्टर खोप दिईरहेको छ । बुस्टर खोप खोप धेरैलाई कुन लगाउँने भनेर अन्योल र जिज्ञासा दुबै देखिएको छ ।
भने कोभिशिल्ड र एस्ट्रजेनेका खोपको बनावट एउटै हो । एस्ट्राजेनेकाको पहिला लगाएले कोभिशिल्ड र कोभिशिल्ड पहिला लिएकाले अस्ट्रजेनिका लगाउँदा फरक नपर्ने मन्त्रालयले जनाएको छ ।
कोभिशिल्ड वा एस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस गरेको छैन ।
मन्त्रालयका अनुसार जोन्सन एन्ड जोन्सन खोपको साटो बुस्टर मात्रामा कोभिशिल्ड, मोडर्ना, आस्ट्राजेनेका वा फाइजर खोप दिन सकिनेछ ।
नेपालमा अहिले जोन्सन एन्ड जोनसनको जोन्सन खोप नपाइएको हुँदा त्यसको साटो कुन खोप लगाउने भन्ने धेरैतिर अन्योल देखिएको बताइएको छ ।
सरकारले यसअघि पूर्ण खोप लगाएका मानिसलाई उसले लगाएको खोप भन्दा फरक खोप ‘बुस्टर डोज’ का रुपमा दिने निर्णय समेत गरेको छ
।

















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया