पल शाहले भने : दुर्गेश थापासहित साथीले षड्यन्त्र गरे (अडियोसहित)
मेरोन्यूज
२०७८ फागुन १२ गते ९:१२

काठमाडौँ । एक नाबालिका गायिकाले आफूविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गरेसँगै नायक पल शाहले षड्यन्त्र भएको बताएका छन् । उनले साथी दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईसहितले आफूमाथि षड्यन्त्र गरेको बताएका हुन् ।
‘केही दिनअगाडि प्रसारित अडियोमा ममाथि सुन्न नसकिने खालको आरोप लगाइएको छ, ती सबै नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार गरिएको छ,’ नायक शाहले भने । उनले आफूविरुद्ध आफ्नै साथीहरूले धोका दिएको बताएका छन् ।
उनले दोषी ठहर भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया