बुधबार, चैत ११, २०८२

चीनको गुइझोउको कोइला खानीमा १४ कामदार फसे

मेरोन्यूज २०७८ फागुन १४ गते ७:०७

काठमाडौँ । चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीलाई उदृत गर्दै जानकारी दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८ः४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई–मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ । त्यहाँ उद्धार कार्य जारी छ ।

प्रतिक्रिया