पल शाहको गाडी बेवारिसे अवस्थामा भेटियो
मेरोन्यूज
२०७८ फागुन १५ गते १२:१६

काठमाडौँ । यौन दुराचारको आरोप लागेको अभिनेता पल शाहले प्रयोग गर्दै आएको गाडी अनामनगरमा फेला परेको छ । उनी चढ्दै आएको टाटाको नेक्सन गाडी बेवारिसे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पलले प्रयोग गर्ने गाडी भेटिएको हो । उनले आजै प्रहरी हाजिर हुने बताएका छन् ।
उनीविरुद्ध तनहुँमा नाबालिग गायिकामाथि बलात्कार गरेको उजुरी दर्ता भएको छ ।
सम्बन्धित
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया